पानस १८ औ वार्षिक साधारण सभा
2026-10-22
Banepa kavre
यस पानस बचत तथा ॠण सहकारी संस्था लि. को १८ औं वार्षिक साधारण सभा मिति २०८३/०६/१७ गते शनिबार स्मार्ट प्यालेसमा संस्थाका अध्यक्ष विजेन्द्र पोटेको सभापतित्व एवं संस्थाका जेष्ठ सदस्य श्यामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको र उक्त अवसरमा सदस्य ज्युहरुको लागी दैनिक कारोबारमा अझ सरल र प्रभावकारी बनाउने उद्देश्यका साथ panas smart APP मोबाइल बैकिङ सेवा संचालनमा ल्याईएको छ ।
English
Nepali